समाचार


शैक्षिक कार्यक्रम प्रशारण रडियो मार्फत

काठमाडौँ  बैशाख ८ | हिमालयन ट्रस्ट नेपालको प्रशारण र खुम्बु मेडिया सेन्टरको उत्पादनमा,अब छिटै कार्यक्रम शैक्षिक् गन्तब्य प्रशारण हुन लागेको छ ! खुम्जुङ् स्कुल एलुम्नी एस्सोसिअसन, महेन्द्र ज्योति भूत पूर्व बिधार्थी मन्च र शेर्वी योंधेन छोक्पाको सहकार्यमा यो कार्यक्रम प्रशारण हुन लागेको हो |