समाचार


प्रकृति-संरक्ष्णमा-शेर्पा-संस्कृतिको-भूमिका-लेखक तेन्जिङ टाशी शेर्पा

खुम्बु शेर्पा सांस्कृति संरक्षण समाजका अध्यक्ष तेन्जिङ टाशी शेर्पा लेख्नु हुन्छ,पृथ्वीमा मानब जगतको सृष्टि भयो | यस क्रममा जीवन जीउनका लागि मनाब्जातीले प्राकृतिक स्रोतको उपभोग गरे | प्राकृतिक श्रोत उपभोग गर्नु बाहेक अन्य कुनै विकल्प थिएन | माग र आपूर्ति समानान्तर रुपमा हुनु पर्छ | म,माग बढीको अवस्थामा बस्तु प्राप्तिका लागि संघर्ष गरिनु पर्छ | यसबाट कहिल्यै नभएको अचम्मको घटनाहरु मानिसले झेल्नु पर्दछ | आवश्यकता र संघर्षबाट मानिसलाई यो ज्ञान भयो कि प्राकृतिक संरक्षण गरेमा मात्र मानिसको जीवन निर्बाह सरल हुन्छ | यही तथ्यलाई महशुस गरी शेर्पाहरुले धार्मिक र सास्कृतिक दुवै क्षेत्रबाट प्राकृतिक सम्पदाको संरक्षण गर्न थाले |  

उहाले यस कुरालाई बिस्तारमा "प्रकृति संरक्ष्णमा शेर्पा संस्कृतिको भूमिका" नामक किताबमा शेर्पा सास्कृति र धर्मले कसरी वातावरण सम्रक्षणमा भूमिका खेल्नु भएको छ भनि लेख्नु भएको छ,यसै किताबको बिषयमा उहाँसंग खुम्बु एफ एमले लिएको अन्तर्वार्ता सुन्नहोस् |

<= PLAY HERE