समाचार


गुगल ट्रान्स्लेटमा थपिए १३ नयाँ भाषा, कुन-कुन हुन्?

काठमाडौं, फागुन ७ २०७२। भाषा अनुवादका लागि ‘गुगल ट्रान्स्लेट’ एप सरल र सहज छ। यसको लोकप्रियता बढ्दै गएपछि गुगलले यसमा केही नयाँ भाषहरु थप्दै अपडेट गरेको छ। अब गुगल ट्रान्स्लेटमा पहिलेका सहित १३ नयाँ भाषाहरु सपोर्ट गर्नेछन्। गुगल ट्रान्स्लेटको पछिल्लो संस्करणमा १ सय ३ भाषाहरु अनुवाद गर्न सकिने कम्पनीले दावी गरेको छ।  
 
गुगलले थपेका नयाँ भाषाहरु यी हुन्ः
1. Amharic (Ethiopia)
2. Corsican (Corsica island in France)
3. Frisian (Denmark, Germany and the Netherlands)
4Kyrgyz (Kyrgyzstan)
5.Hawaiian
6. Kurdish/Kurmanji (Turkey, Iran, Iraq and Syria),
7. Luxembourgish
8. Samoan
9. Scots Gaelic
10. Shona (Zimbabwe)
11.Sindhi (Pakistan)
12. Pashto (Afghanistan) and
13. Xhosa (South Africa)
 
साभार : सेतोपाटी